महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
'शौचालय जान्छु' भनेर निस्किएका पुरुष पाँच दिनपछि मृत फेला
समाज
Clock ०७ वैशाख २०८३ | १ मिनेट पाठ
'शौचालय जान्छु' भनेर निस्किएका पुरुष पाँच दिनपछि मृत फेला
उदयपुरका एक पुरुष बेपत्ता भएको पाँच दिनपछि मृत फेला परेका छन्।
Whatsapp
वृद्धको खुकुरी प्रहारबाट छिमेकीको ज्यान गयो
अपराध
Clock ०७ वैशाख २०८३ | १ मिनेट पाठ
वृद्धको खुकुरी प्रहारबाट छिमेकीको ज्यान गयो
उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बेलटारमा आइतबार साँझ एक वृद्धले खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेका छन्।
Whatsapp
७ बुँदे ‘दिक्तेल घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा–थार सम्मेलन सम्पन्न
समाज
Clock ०६ वैशाख २०८३ | ३ मिनेट पाठ
७ बुँदे ‘दिक्तेल घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा–थार सम्मेलन सम्...
खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ सात बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ।
Whatsapp
‘श्रम साकेला अभियान’ अन्तर्गत साकेला थान र पार्क चिटिक्क
समाज
Clock ०६ वैशाख २०८३ | २ मिनेट पाठ
‘श्रम साकेला अभियान’ अन्तर्गत साकेला थान र पार्क चिटिक्क
खोटाङको साकेला गाउँपालिकाले विगत दुई वर्षयता ‘श्रम साकेला अभियान’ सञ्चालन गर्दै आएको छ।
Whatsapp
रौतामाई मन्दिरमा झण्डै साढे ३ लाख भेटी संकलन
धर्म/संस्कृति
Clock ०५ वैशाख २०८३ | १ मिनेट पाठ
रौतामाई मन्दिरमा झण्डै साढे ३ लाख भेटी संकलन
उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा यसवर्षको महोत्सवमा विगत वर्षहरुभन्दा तेब्बर बढी भेटी संकलन भएको छ ।
Whatsapp
फरक दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाईते
समाज
Clock ०४ वैशाख २०८३ | १ मिनेट पाठ
फरक दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाईते
उदयपुरमा शुक्रबार भएको फरकफरक २ दुर्घटनामा परि बेलका र चौदण्डीगढीका एक–एक जनाको मृत्यु भएको छ। अन्य २ घाईते भएका छन् ।
Whatsapp
शनिबार उदयपुरमा दिनभर विद्युत अवरुद्ध हुने
समाज
Clock ०४ वैशाख २०८३ | १ मिनेट पाठ
शनिबार उदयपुरमा दिनभर विद्युत अवरुद्ध हुने
उदयपुरमा शनिबार बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।
Whatsapp
रौतामाई भलिबलको उपाधि संखुवासभाको पाँचखपनलाई
खेल
Clock ०३ वैशाख २०८३ | १ मिनेट पाठ
रौतामाई भलिबलको उपाधि संखुवासभाको पाँचखपनलाई
उदयपुरको रौतामाई गाउँपालिकाको आयोजनामा बिहीबार सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन गाउँपालिकाले जितेको छ।
Whatsapp
सिटी सफारी दुर्घटना हुँदा बालकको निधन, दुई घाइते
समाज
Clock ०२ वैशाख २०८३ | १ मिनेट पाठ
सिटी सफारी दुर्घटना हुँदा बालकको निधन, दुई घाइते
उदयपुरमा सवारी दुर्घटनामा परि घाइते भएका बालकको निधन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस