हरिकृष्ण गौतम हरिकृष्ण गौतम
जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला
अर्थ
Clock २६ पौष २०८० | ३ मिनेट पाठ
जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला
म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।
Whatsapp
निर्माणाधीन अस्पतालमा ठेकेदार हराएकाे सूचना
स्वास्थ्य
Clock २५ पौष २०८० | २ मिनेट पाठ
निर्माणाधीन अस्पतालमा ठेकेदार हराएकाे सूचना
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अटेर गर्ने निर्माण व्यवसायीको दम्भ र सरकारी लाचारीपनका कारण बेनी अस्पतालका बिरामीले सास्ती खेप्नुपरेको छ।
Whatsapp
ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु
समाज
Clock २१ पौष २०८० | १ मिनेट पाठ
ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु
म्याग्दीको मालिका गाउँपालिका ७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुईजनाको मृत्यु भएको छ।
Whatsapp
पुस २८ देखि माघ १ सम्म माघेसंक्रान्ति मेला
कला/साहित्य
Clock १९ पौष २०८० | २ मिनेट पाठ
पुस २८ देखि माघ १ सम्म माघेसंक्रान्ति मेला
म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २८ देखि माघ १ सम्म खुलामञ्च बेनीमा आयोजना गरिने भएको छ।
Whatsapp
गफैले मात्रै बन्यो बेनीमा ‘मिनी रंगशाला’
खेल
Clock १२ पौष २०८० | ४ मिनेट पाठ
गफैले मात्रै बन्यो बेनीमा ‘मिनी रंगशाला’
खेलकुद कार्यक्रममा खुल्लामञ्चमा प्रमुख अतिथि भएर गएका सांसदले पोडियममा उभिएर चर्को प्रतिबद्धता जनाएपनि आफ्नै हातमा रहेको बजेट सामान्य योजनाहरूमा खर्च गर्ने गरेका छन्।
Whatsapp
एथलेटिक्स खेलाडी रिकजनालाई अमेरिकाबाट वार्षिक २५ हजार सहयोग
खेल
Clock ०९ पौष २०८० | २ मिनेट पाठ
एथलेटिक्स खेलाडी रिकजनालाई अमेरिकाबाट वार्षिक २५ हजार सहयोग
मंगला मावि बाबियाचौरमा कक्षा ९ मा अध्ययनरत रिकजनाको खेलकुद र शैक्षिक गतिविधिलाई गति दिन वार्षिक २५ हजार आर्थिक सहयोग गर्ने भएका छन्।
Whatsapp
बेनी नगरको कोल्ड स्टोरमा सुन्तला भण्डारण
समाज
Clock ०७ पौष २०८० | २ मिनेट पाठ
बेनी नगरको कोल्ड स्टोरमा सुन्तला भण्डारण
म्याग्दीको बेनी नगरपालिका–४ सिंगा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) मा सुन्तला भण्डारण गर्न थालिएको छ।
Whatsapp
‘स्पिकर’ पाएर दङ्ग भइन् सुस्मिता
कला/साहित्य
Clock ०३ पौष २०८० | ३ मिनेट पाठ
‘स्पिकर’ पाएर दङ्ग भइन् सुस्मिता
नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’
Whatsapp
दृष्टिविहीन सुस्मितालाई छाक टार्नै चिन्ता
समाज
Clock ०१ पौष २०८० | ३ मिनेट पाठ
दृष्टिविहीन सुस्मितालाई छाक टार्नै चिन्ता
नेपाली समाजमा एउटा भनाइ छ, ‘भगवान्ले पनि दुःखीलाई नै दुःख थप्दा रहेछन् ।’ यो उखान दृष्टिविहीन सुस्मिता विकको जीवनमा ठ्याक्कै मिलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस