म्याग्दी सदरमुकाम बेनी र आसपासका गाउँका युवाको समूहबीच बेलाबेला ‘ग्याङ फाइट’ परिरहन्थ्यो। सामान्य विवादले पनि उग्ररुप लिँदै जाँदा बेलाबेला ती समूह एकअर्कासँग भीड्दै आएका थिए। पूरानो रिसइबीलाई मिलापत्र...
मदिरा सेवन गर्नेहरूलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ। मदिरा निषेधसँगै स्थानीयलाई समेत मदिरा सेवन गरी होहल्ला गर्ने जस्ता गतिविधि भए सचेत बनाउने निर्णय समेत गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजना (म्याग्दी खण्ड) को स्थलगत अनुगमन गरेका छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘आफ्नो जीवन कथा’नामक पुस्तक बेच्दै थिए।