तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको खम्बा मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ।
घरेलु कामदारका रूपमा भारत हुँदै कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाल बुधबार बिहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान् गणेशबहादुरले फूल दिएर स्...