नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्ने
राजनीति
Clock १३ पौष २०७९ | १ मिनेट पाठ
कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्ने
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
Whatsapp
कर्णाली प्रदेश: एमाले र माओवादीले छाने दलको नेता
राजनीति
Clock १३ पौष २०७९ | २ मिनेट पाठ
कर्णाली प्रदेश: एमाले र माओवादीले छाने दलको नेता
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको नेता सर्वसम्मत चयन गरेका छन्। बुधबार बसेको दुई पार्टीको छुट्टाछुट्टै बैठकले दलको नेता चयन गरेको हो।
Whatsapp
'कानुन र विकास–निर्माणमा एकै ठाउँमा उभिन्छौँ'
राजनीति
Clock १२ पौष २०७९ | ४ मिनेट पाठ
'कानुन र विकास–निर्माणमा एकै ठाउँमा उभिन्छौँ'
प्रदेशसभा भित्र पहिलो पटक प्रवेश गरेकी सांसद विजया बुढाका थुप्रै योजनाहरू छन्। कानुन बनाउने, सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लासम्म गाडी गुडाउने, महिला, पछाडि पारिएको क्षेत्र र वर्गका...
Whatsapp
कर्णाली प्रदेश: सरकारको नेतृत्वमा माओवादी र एमालेको दावी
राजनीति
Clock १२ पौष २०७९ | २ मिनेट पाठ
कर्णाली प्रदेश: सरकारको नेतृत्वमा माओवादी र एमालेको दावी
केन्द्रमा बनेको नयाँ समीकरणले प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ भने माओवादी केन्द्र र नेकपा एमालेले सरकारको नेतृत्वमा दावी गरिरहेका छन्।
Whatsapp
हुम्ला जोड्ने वैकल्पिक सडक सञ्चालन
अर्थ
Clock १० पौष २०७९ | ३ मिनेट पाठ
हुम्ला जोड्ने वैकल्पिक सडक सञ्चालन
बेलायती सहयोगमा मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएको छ। बुढाको बाम गाउँ हुँदै यो सडक चंखेली हिमाललाई छेको पारेर हुम्लाको दक्षिणी भूभागसम्म पुग्छ।
Whatsapp
कर्णाली प्रदेश: नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका सार्वजनिक
राजनीति
Clock ०७ पौष २०७९ | १ मिनेट पाठ
कर्णाली प्रदेश: नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
Whatsapp
कर्णाली प्रदेशसभा सदस्यको शपथ सोमबार
राजनीति
Clock ०७ पौष २०७९ | १ मिनेट पाठ
कर्णाली प्रदेशसभा सदस्यको शपथ सोमबार
कर्णाली प्रदेशसभामा निर्वाचित सांसदहरुको पद तथा गोपनीयताको शपथ सोमबार हुने हुने भएको छ।
Whatsapp
जो सय भन्दा बढी बालबालिकाका अभिभावक हुन् !
समाज
Clock ०६ पौष २०७९ | ६ मिनेट पाठ
जो सय भन्दा बढी बालबालिकाका अभिभावक हुन् !
हिक्मतले अहिले ११० बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन्। उनले आफ्ना समुदायका बालबालिका पढाउन गरेको दुःखको फेहरिस्त लामै छ। बालबालिकालाई पढाउनकै लागि उनले सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा रहेका...
Whatsapp
द्वन्द्वमा संग्लन नभएका पीडितलाई राज्यले चासो दिएन
समाज
Clock ०५ पौष २०७९ | ४ मिनेट पाठ
द्वन्द्वमा संग्लन नभएका पीडितलाई राज्यले चासो दिएन
‘नेपालमा चलेको द्वन्द्व समाप्ति हुँदा म ६ वर्षको थिएँ’, उनले भने, ‘द्वन्द्वका बारेमा केही जानकारी नभएको मलाई त्यसैले जीवनभरका लागि पीडा दिएर गयो।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस