नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
कर्णाली र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेका छौं: मुख्यमन्त्री शाही
राजनीति
Clock ०१ पौष २०७९ | ३ मिनेट पाठ
कर्णाली र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेका छौं: मुख्यमन्त्री शाही
मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमै आवश्यक बजेट विनियोजन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।
Whatsapp
मुगुसँग जोडियो हुम्ला
समाज
Clock २९ मंसिर २०७९ | ३ मिनेट पाठ
मुगुसँग जोडियो हुम्ला
१ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागतमा बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।
Whatsapp
कृषकको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै लेकवेशी नगरपालिका
अर्थ
Clock २७ मंसिर २०७९ | १ मिनेट पाठ
कृषकको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै लेकवेशी नगरपालिका
कृषि पेशाको संरक्षण गर्दै किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाले सबै घरधुरीको तथ्याङ्क संकलन गरेर कृषकहरुको वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न लागेको हो।
Whatsapp
जाजरकोटमा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो
समाज
Clock २६ मंसिर २०७९ | २ मिनेट पाठ
जाजरकोटमा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो
मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटमा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
कर्णाली प्रदेशसभामा नयाँ अनुहार धेरै
राजनीति
Clock २४ मंसिर २०७९ | ५ मिनेट पाठ
कर्णाली प्रदेशसभामा नयाँ अनुहार धेरै
प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार हुन्। समानुपातिक बन्दसूचीमा पनि सबै राजनीतिक दलले नयाँ अनुहारलाई राखेका छन्।
Whatsapp
सुभाघाट पुल दुर्घटनाका १४ वर्ष: ‘फेरि त्यस्तो घटना कहिल्यै नहोस्’
समाज
Clock २३ मंसिर २०७९ | ३ मिनेट पाठ
सुभाघाट पुल दुर्घटनाका १४ वर्ष: ‘फेरि त्यस्तो घटना कहिल्यै नहोस्’
सुर्खेतीहरु पुस १० लाई ‘कालो दिन’का रुपमा सम्झन्छन्। त्यहीँ दिनलाई गायिका देवी घर्ती र प्रकाश क्षेत्रीले गीतमार्फत यसरी सम्झेका छन्।
Whatsapp
कर्णालीलाई विभेदमुक्त घोषणा गरिने
समाज
Clock २१ मंसिर २०७९ | ३ मिनेट पाठ
कर्णालीलाई विभेदमुक्त घोषणा गरिने
कर्णालीका ७९ वटै स्थानीय तहलाई लैङ्गिक हिंसासहित सबै प्रकारका विभेदमुक्त घोषणा गरिने भएको छ।
Whatsapp
हुम्ला विमानस्थलमा तारा एयरको जहाज चिलसँग ठोक्कियो
समाज
Clock २१ मंसिर २०७९ | १ मिनेट पाठ
हुम्ला विमानस्थलमा तारा एयरको जहाज चिलसँग ठोक्कियो
हुम्लाको मनेलेक नजिक तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किंदा नोजमा क्षति भएको छ।
Whatsapp
कर्णाली प्रदेशसभामा अधिकांश नयाँ अनुहार
राजनीति
Clock २१ मंसिर २०७९ | ५ मिनेट पाठ
कर्णाली प्रदेशसभामा अधिकांश नयाँ अनुहार
प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चार जना मात्रै दोहोरिएका अनुहार हुन्। समानुपातिकको बन्द सूचीमा पनि सबै राजनीतिक दलहरूले नयाँ अनुहारलाई राखेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस