प्रतियोगिताअन्तर्गत फाइनल खेलमा डनबस्कोले मदरल्याण्ड एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो। जितका लागि निकुस खतिवाडले निर्णायक गोल गरे। उपाधिसँगै डनबस्को स्कुलले २५ हजार रुपैयाँका साथै रन...
सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ उद्योग सञ्चालनमा आएको छ। सुनसरीको दुहबी नगरपालिका–१ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ उद्योग सञ्चालनमा आएको हो।
जाडो मौसममा हुस्सुले गर्दा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि मोरङ ट्राफिक कार्यालयले सावरी साधनमा ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्न थालेको छ ।