चुमन बस्नेत चुमन बस्नेत
भन्सारका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक पक्राउ
समाज
Clock २६ मंसिर २०७९ | २ मिनेट पाठ
भन्सारका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक पक्राउ
शुक्रबार राति साढे १० बजेतिर भन्सारका कर्मचारी र तस्करबिच भएको झडपमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
करेन्ट लागेर एक मजदुरको मृत्यु
समाज
Clock २६ मंसिर २०७९ | १ मिनेट पाठ
करेन्ट लागेर एक मजदुरको मृत्यु
मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा रहेको विराट हेल्थ केयरको निर्माणाधीन भवनमा करेन्ट लागेर १ जना मजदुरको मृत्यु भएको छ।
Whatsapp
सीमामा भन्सार कर्मचारी र तस्करबिच झडप
समाज
Clock २४ मंसिर २०७९ | २ मिनेट पाठ
सीमामा भन्सार कर्मचारी र तस्करबिच झडप
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१५ स्थित भन्सारको ३ नम्बर गेट नजिक शुक्रबार राति साढे १० बजेतिर तस्कर र भन्सार कर्मचारीबिच झडप भएको थियो।
Whatsapp
'मिसेस कोसी' प्रतियोगिता हुने
अर्थ
Clock २४ मंसिर २०७९ | १ मिनेट पाठ
'मिसेस कोसी' प्रतियोगिता हुने
विवाहित महिलाहरूलाई लक्षित गरेर जय मिडिया म्यानेजमेन्टले ‘मिसेस कोसी’ को चौथो संस्करणका आयोजना गर्न लागेको हो। प्रतियोगिताको पहिलो अडिसन पुस २ गते देखी हुनेछ।
Whatsapp
मिक्सचर मेसिनको ठक्करबाट ओभरसियरको मृत्यु
समाज
Clock २४ मंसिर २०७९ | १ मिनेट पाठ
मिक्सचर मेसिनको ठक्करबाट ओभरसियरको मृत्यु
निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत मोरङको लेटाङ नगरपालिका–९ मा मिक्सचर मेसिनको ठक्करबाट २४ वर्षीय ओभरसियर सुनील साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर
समाज
Clock २१ मंसिर २०७९ | २ मिनेट पाठ
कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर
असोज १५ गते विराटनगर–७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।
Whatsapp
मेयरकै घरबाट सुरु गरियो अवैध संरचना हटाउने अभियान
समाज
Clock २१ मंसिर २०७९ | २ मिनेट पाठ
मेयरकै घरबाट सुरु गरियो अवैध संरचना हटाउने अभियान
सडक पेटी डाक्ने गरी अवैध रुपमा बनाइएका संरचना हटाउने अभियानको सुरुआत विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको घरबाटै थालिएको छ।
Whatsapp
हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
समाज
Clock २० मंसिर २०७९ | १ मिनेट पाठ
हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
मंगलबार बिहान ८ बजेतिर जयप्रसाद घाँस काट्न श्रीमती जानुका बास्तोलासँगै जंगलमा गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
दुर्घटना न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरण
समाज
Clock १९ मंसिर २०७९ | २ मिनेट पाठ
दुर्घटना न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरण
विराटनगर महानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस