तोलांगीले २४ वर्षीया युवतीलाई जबरजस्ती करणाी गरेको अभियोगमा मोरङ जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।