बाहिरी आवरण हेर्दा लाग्छ, यो कुनै ‘दरबार’ हुनुपर्छ अथवा कुनै ठूलो सरकारी कार्यालय । काठमाडौंको जमलस्थित मुलुककै सबैभन्दा पुरानो स्कुल दरबार हाइस्कुलको अहिले बनेको नयाँ भवन देख्दा धेरैले यस्तै अनुमान ग...
सरकारले रोजगारको व्यवस्था गरेसँगै भविष्यको चिन्ता बोकेका पीडितहरूमा हौसला मिलेको छ । यसले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने पीडितहरूको भनाइ छ । ‘हामी काम गर्न सक्छौं, एसिड आक्रमणमा पर्दैमा हामीले असक्ष...
१ लाख पर्ने आइफोन ४० हजार रूपैयाँमा पाउँदा कस्ले खरिद नगर्ला र ? महँगो आइफोन सस्तोमा किन्न पाउने सूचना फेसबुकमा देखेपछि ललितपुर सातदोबाटोका महेश डंगोल लोभिए। उनले उक्त सूचनामा दिइएको नम्बरमा फोन गरे।...
अनलाइन प्रशासनिक सेवा प्रवाहलाई ध्यानमा राखी ५ वर्षअघि काठमाडौं महानगरपालिकालाई एसियाली विकास बैंक (एडिबी)ले अनुदानमा दिएको ‘मार्स सफ्टवेयर’ प्रयोगविहीन बनेको छ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई नेपालको प्रचलित कानुनबमोजिम कारबाहीको माग गर्दै गंगामाया अधिकारी विगत २५ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा आमरण अनशन बसिरहेकी छन्। सरकार, न्यायालय र अन्तर्राष्ट्रि...
पार्वतीको मानसिक अवस्था बिग्रिएको छ। परिवारले उनको उपचार गर्ने बताएका छन्। उनको उपचारको लागि नवजीवन परोपकार समाजले पनि पहल गर्ने समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए।
पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो ।
जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक...
किसानले मूल्य माग्दै बसेको त्यही माइतीघर सडकमा शुक्रबार भने फरक दृश्य देखियो। जुन सरकारसँग उखु किसानले मूल्य माग गरेका थिए, त्यही सरकारका शीर्ष नेताहरू राजनीतिक मूल्य खोज्दै सडकमा ओर्लिए। राजीतिक मुद्...