ललितपुरको ग्वार्कोमा टाटा सुमोले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राती आकाशे पुल नजिक प्रदेश–३–००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि बि एण्ड बी अस्पतालमा कार्यरत दुई कर्मच...
ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर...
सातदोबाटो, गोदावरी हुँदै टौखेल जोड्ने सडक विस्तारका क्रममा जबर्जस्ती डोजर चलाएर घर भत्काएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। ललितपुरको टौखेल क्षेत्रमा पर्ने करिब २ किलोमिटर सडक बनाउने क्रममा बिनामुआब्...
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा...
सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ। प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्...
कोरोना महामारीका कारण चैत्र ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र डिजिटल टिकटसहित बिहीबारदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको छ।
उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै...
सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्। नेकपा अध्यक्षसमेत रहेका...