कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर...
कोभिडका बिरामीले अस्पताल खचाखच भरिएपछि चिकित्सक र स्वास्थ्यकर्मी अत्तालिने अवस्था आएको छ। उनीहरू साँघुरो संरचनाभित्र पनि उपचार पद्धति सहज र फराकिलो पार्न तल्लीन छन्। तर, अस्पताल प्रशासनले प्रोत्साहन ग...
‘अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला सरकार थाहा नपाएझै गरेको छ,’ करुणा हस्पिटलका मेडिकल डाइरेक्टर सौगात पौडेलले भने, ‘सरकारको साथ नभएपछि अस्पतालले मात्र अक्सिजन जोहो गर्न मुस्किल पर्छ।’
नेपाल प्रहरीका अनुसार १५ हजार भन्दा बढी प्रहरी सुरक्षाकर्मी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्। कोरोना संक्रमण बढिरहेको बेला ओहोरदोहोर गर्नेको संख्या बढेपछि आइतबारदेखि प्रहरीले उपत्यकासँगै देशभरका वि...
दुःखमा आम नागरिकको सहारा बन्नुपर्नेमा सरकार हारिसकेको बेला समुदायस्तरमा भने कोरोनासँग जुध्न विभिन्न गतिविधि गरिएको छ। जसमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग आदानप्रदान थालिएको छ।
प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखि...
अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउन...
प्राचीन सभ्यता बोकेका यी वस्ती नभए ललितपुरलाई कला नगरी भनेर चिनाउने अन्य आधार कमै होलान्। तर, भूकम्पपछिको पुनर्निमाणको कामले भने यी वस्तीको मौलिकतालाई नराम्रोसँग प्रभावित पारेको छ। पुनर्निर्माण गर्दा...
भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्।