यो नतिजाको अन्तर्यमा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीभित्रको जनमतबाट पहिलो पटक गतिलो धक्का महसुस भएको छ। उपमहासचिव जनार्दन शर्माले आफ्नो प्रभाव ह्वात्तै बढेको देखाएका छन्।
कास्की जिल्ला अदालतको आदेशपछि पनि राहदानी विभागले गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द (निलम्बन) गर्न ढिलासुस्ती गरेको छ। अदालतको आदेशको तीनदिन बितिसक्दा पनि विभागले जिबीको राहदानी रद्द गर्ने प्रक्...
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
सञ्चारकर्मीका रूपमा प्रशिद्धि कमाएका रवि लामिछानेले ०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गर्दा एक तन्नेरी डाक्टर उनीपछि पार्टीको प्रमुख कार्यकारी पदीय जिम्मेवारीमा देखिए। उनी थ...
‘मैले भन्दै आएको विषय अदालतमा पुग्यो । अब अदालतले रवि जीलाई निर्दोष भन्दिए म गलत हुन्छु । म माफी माग्छु । यदि अदालतले उहाँलाई दोषी भन्यो भने उहाँहरू गलत साबित हुनुहुन्छ । स्वतः म पार्टीमा फर्किने वाता...
‘२०५९ सम्म आइपुग्दा विमानस्थलको टर्मिनल भवन निर्माण भइसकेको थियो । रिपिटर टावर बन्ने क्रममा थियो,’ नगरप्रमुख ढकालले भने,‘त्यही बेला विद्रोही माओवादीले टर्मिनल भवन बम हानेर ध्वस्त बनाए, टावर पनि भत्काइ...
त्यो नोट हेरिसकेपछि नवनियुक्त प्रधानमन्त्री राव स्तब्ध बने । उनले सचिवसँग प्रश्न गरे, ‘हकिकतमै के भारतको आर्थिक अवस्था यति खराब छ ?’ सचिवले उत्तर फर्काए,‘यो भन्दा अझै अधिक खराब छ ।’