यसरी दाहालले रोजेको काठमाडौं–१० ले ६ वर्षपछि दाहाललाई रोजेन। अपरिचित प्रचण्डलाई जिताएको काठमाडौं–१० ले प्रधानमन्त्री भइसकेको परिचित दाहाललाई भने हरायो।
शिक्षकले आन्दोलनबाटै विद्यालय शिक्षा ऐन झोलामा बोकेर लैजान नसके पनि संसदमा अड्किएको विधेयकको गति भने हल्लाउन सफल भएका छन्। प्रतिबद्धताअनुसार विधेयक अघि बढे यही अधिवेशनबाट उक्त विधेयक किनारा लागेर शिक्...
सोमबार रत्नपार्क एक दुर्लभ दृश्यको साक्षी बन्यो। पछिल्लो समय विभिन्न बहानामा मिल्न नसकेका पूर्वपञ्च–राजावादी शक्ति तथा पात्रहरू लगभग एउटै मञ्चमा देखिए।
परराष्ट्रमन्त्री देउवा पनि रित्तिँदै गएको पहाडबारे चिन्तित सुनिइन्। ‘पहाड रित्तिँदा हाम्रा सम्भावित अवसर पनि खेर गइरहेका छन्’, उनले भनिन्, ‘कैयौं हेक्टर खेतीयोग्य जमिन बाँझो रहन पुगेको छ। त्यसले अर्थत...
कुलमानको पक्षमा त म आज पनि बोल्छु, भोलि पनि बोल्छु। कुलमानको पक्षमा म बोल्दिएकै हो। त्यसको दुइटा कारण छ–एउटा तामाङको छोरा, म पनि तामाङको छोरा। अर्को काम गर्ने मान्छेलाई निकाल्नुहुन्न मैले भनेकै हो।
यही धमिलो राजनीतिक खोलामा ज्ञानेन्द्रले अहिले पुनः राजा बन्ने दाउसहित बल्छी थापेका छन्। त्यो बल्छीमा माछा पर्ला कि भ्यागुता त्यो भने समयले बताउनेछ। तीनकुनेको हिंसाले ज्ञानेन्द्रको बल्छीमा भ्यागुतो झुन...
लामो विवाद र रस्साकस्सीबाट गुज्रिएको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनले अन्ततः विजयप्रकाश सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।