दिलीप पौडेल दिलीप पौडेल
चार खर्ब बढ्यो विदेशी विनिमय सञ्चिति
अर्थ
Clock २८ असार २०८१ | ४ मिनेट पाठ
चार खर्ब बढ्यो विदेशी विनिमय सञ्चिति
मुलुकको आन्तरिक अर्थतन्त्रका सूचक कमजोर अवस्थामा रहे पनि बाह्य सूचक भने मजबुत देखिएका छन्।
Whatsapp
विकास खर्च ५७% मात्र
अर्थ
Clock २८ असार २०८१ | ३ मिनेट पाठ
विकास खर्च ५७% मात्र
नागरिक विकासका लागि बजेट अभावमा भौंतारिइरहेको अवस्थामा सरकारले पुँजीगत खर्च गर्न नसक्नु दुःखद हो। चालु आवमा सरकारको कुल खर्च ७७.५१ प्रतिशत भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ।
Whatsapp
पालिकाको ६ अर्ब अनुदान रोकियो
अर्थ
Clock २५ असार २०८१ | ३ मिनेट पाठ
पालिकाको ६ अर्ब अनुदान रोकियो
संघीय सरकारले स्थानीय तह (पालिकाहरू) लाई दिनुपर्ने वित्तीय समानीकरण अनुदानको करिब ६ अर्ब रूपैयाँ भुक्तानी दिएको छैन।
Whatsapp
३६ अर्ब अनुदान, १ खर्बको आयात
अर्थ
Clock २७ जेष्ठ २०८१ | ३ मिनेट पाठ
३६ अर्ब अनुदान, १ खर्बको आयात
अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन बढाउन सरकारले बर्सेनि अनुदान रकम थप्दै गए पनि उत्पादन भने बढ्न सकेको छैन।
Whatsapp
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’
अर्थ
Clock १४ वैशाख २०८१ | ४ मिनेट पाठ
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’
सरकारले आगामी पाँच वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार एक सय खर्ब रुपैयाँभन्दा बढीको बनाउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ।
Whatsapp
लगानी आकर्षित गर्न नौवटा ऐन संशोधन
अर्थ
Clock ११ वैशाख २०८१ | ४ मिनेट पाठ
लगानी आकर्षित गर्न नौवटा ऐन संशोधन
स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले अध्यादेशमार्फत नौवटा ऐन संशोधन गरेको छ।
Whatsapp
वैदेशिक व्यापारमा असन्तुलन
अर्थ
Clock १० वैशाख २०८१ | ४ मिनेट पाठ
वैदेशिक व्यापारमा असन्तुलन
अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ।
Whatsapp
नौ दिनपछि लगानी सम्मेलन: कानुन संशोधन कहिले?
अर्थ
Clock ०७ वैशाख २०८१ | ४ मिनेट पाठ
नौ दिनपछि लगानी सम्मेलन: कानुन संशोधन कहिले?
मुलुकमा विदेशी तथा स्वदेशी लगानीलाई प्रोत्साहित गर्न करिब दुुई दर्जन कानुन संशोधन गर्न निजी क्षेत्रले सुझाव दिँदै आए पनि सरकारले अहिलेसम्म संशोधन गरेको छैन।
Whatsapp
लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग
अर्थ
Clock ०२ वैशाख २०८१ | ३ मिनेट पाठ
लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग
आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यfपारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस