दिलीप पौडेल दिलीप पौडेल
नेपालका ११ जिल्लामा बर्ड फ्लु प्रकोप
अर्थ
Clock ०९ असार २०८३ | ३ मिनेट पाठ
नेपालका ११ जिल्लामा बर्ड फ्लु प्रकोप
नेपालका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ५८ भन्दा बढी स्थानमा संक्रमण देखिएको छ ।
Whatsapp
सम्पत्ति सुद्धीकरणमा व्यवसायी भट्टविरुद्ध साढे २६ अर्ब बिगो दाबी
अर्थ
Clock २९ जेष्ठ २०८३ | ३ मिनेट पाठ
सम्पत्ति सुद्धीकरणमा व्यवसायी भट्टविरुद्ध साढे २६ अर्ब बिगो दाबी
भट्टले विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी कसुरबाट प्राप्त रकमलाई वैध देखाउने उद्देश्यले लगानी तथा कारोबार गरेको आरोप लगाइएको छ ।
Whatsapp
बैंकिङ्ग कसुरमा भट्ट र अग्रवाल विरुद्ध  ४२ करोड बढी बिगो दाबी गर्दै मुद्दा दायर
समाज
Clock २८ जेष्ठ २०८३ | १ मिनेट पाठ
बैंकिङ्ग कसुरमा भट्ट र अग्रवाल विरुद्ध ४२ करोड बढी बिगो दाबी गर्दै मुद्दा दायर
बैंकिङ्ग कसुरमा सरकारले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिलका शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाल विरुद्ध करिब ४२ करोडको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
Whatsapp
अर्थतन्त्रका बाह्य सूचक मजबुत
अर्थ
Clock २६ जेष्ठ २०८३ | ६ मिनेट पाठ
अर्थतन्त्रका बाह्य सूचक मजबुत
मुलुकको आन्तरिक अर्थतन्त्र दबाब भए पनि बाह्य सूचक भने निकै मजबुत हुँदै गएका छन्। विप्रेषण (रेमिटेन्स) आप्रवाह ह्वात्तै बढेको छ।
Whatsapp
आधा सिलिन्डर ग्यासले मासिक ६८ करोड लागत बढ्यो
अर्थ
Clock २४ जेष्ठ २०८३ | ५ मिनेट पाठ
आधा सिलिन्डर ग्यासले मासिक ६८ करोड लागत बढ्यो
पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा बिक्रेता मारमा परेका छन्।
Whatsapp
बागमतीको आर्थिक गतिविधि : उद्योगमा कर्जा लगानी डेढ खर्ब बढ्यो
अर्थ
Clock २५ कार्तिक २०८२ | ४ मिनेट पाठ
बागमतीको आर्थिक गतिविधि : उद्योगमा कर्जा लगानी डेढ खर्ब बढ्यो
अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ।
Whatsapp
कुशल अर्थविज्ञको काँधमा अर्थतन्त्रको बागडोर
राजनीति
Clock ३० भदौ २०८२ | ५ मिनेट पाठ
कुशल अर्थविज्ञको काँधमा अर्थतन्त्रको बागडोर
करिब डेढ दशकअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग ‘टसल’ परेर अर्थसचिवबाट बाहिरिएका रामेश्वर खनाल अहिले अर्थमन्त्रीकै जिम्मेवारीमा पुनः अर्थ मन्त्रालयमा फर्किएका छन्।
Whatsapp
आयल निगमले भैरहवाको भलबारी डिपो सार्ने, पौने ६ अर्बको डिपिआर तयार
अर्थ
Clock ०४ भदौ २०८२ | ३ मिनेट पाठ
आयल निगमले भैरहवाको भलबारी डिपो सार्ने, पौने ६ अर्बको डिपिआर तयार
रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा डिपो सार्नका लागि करिब पौने छ अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
Whatsapp
यो वर्ष करिब १५ अर्बको धान उत्पादन घट्ने
अर्थ
Clock ०२ भदौ २०८२ | ३ मिनेट पाठ
यो वर्ष करिब १५ अर्बको धान उत्पादन घट्ने
सिँचाइ अभावले धान रोपाइँको क्षेत्रफल घट्नु, ढिला रोपाइँ हुनु, पर्याप्त रासायनिक मलको अभावले धान उत्पादन प्रभावित हुने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस