बैंकिङ्ग कसुरमा सरकारले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिलका शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाल विरुद्ध करिब ४२ करोडको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा बिक्रेता मारमा परेका छन्।
करिब डेढ दशकअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग ‘टसल’ परेर अर्थसचिवबाट बाहिरिएका रामेश्वर खनाल अहिले अर्थमन्त्रीकै जिम्मेवारीमा पुनः अर्थ मन्त्रालयमा फर्किएका छन्।