औद्योगिक वातावरण तयार गर्न सरकारले विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक–निजी साझेदारी ९पिपिपी० अवधारणामा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेको छ ।
निम्न आय भएका उपभोक्तालाई ३० युनिटसम्म विद्युत् उपभोग गरेबापत सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड...
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारमा गएका नेपालीले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा (असोजसम्म) चार...
वैदेशिक व्यापार खुम्चिँदा विदेशी विनिमय सञ्चिति करिब साढे २१ खर्ब रूपैयाँ पुगेको छ। मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा रहेको भए पनि अर्थतन्त्रको बाह्य सूचक मजबुत देखिएका छन्।