इलामस्थित डिभिजन वन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, प्रदेश सरकारको वन मन्त्रालयका सचिव विशाल घिमिरेलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरे।
बर्खा लाग्न आँट्दा नेपाल सरकारले इलामका मेची राजमार्गसहित आधा दर्जन सडक सुधार्न बजेट विनियोजन गरेको छ । यही वर्ष काम सक्नुपर्ने योजना सकेसम्म छिटो थाल्नेगरी प्रयास भइरहेको छ ।
खेलकुदको लहर गाउँ–गाउँसम्म पुर्याउँदै स्थानीय स्तरको आर्थिक विकास र संस्कृति संरक्षण प्रयास गर्न जिल्ला स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वर्षेपिच्छे सदरमुकामबाहिरका पालिकामा आयोजना गर्न थालिए...
सदरमुकाममा मात्र नभई गाउँका पालिकामा समेत खेलकुदको लहर ल्याउने प्रयासमा राष्ट्रपति सिल्डको इलाम जिल्ला स्तरीय १५ औं प्रतियोगिता माई नगरपालिकामा सञ्चालन हुँदै छ ।
मेची राजमार्ग चुँडिएर आउँदो बर्खामा इलाम यातायात सम्पर्कबाट टुट्ने निश्चितझैं रहेकै बेला जिल्ला सदरमुकामको खानेपानीको अवस्था पनि उही छ। बर्खाको भेलबाढीले बगाएको खानेपानीको मर्मत चार महिनासम्म अन्योल र...