भीम चापागाईं भीम चापागाईं
आगोले खरानी बनेको चिया उद्योग उठाउन जब गाउँले जुटे...
समाज
Clock २१ फागुन २०८१ | ५ मिनेट पाठ
आगोले खरानी बनेको चिया उद्योग उठाउन जब गाउँले जुटे...
स्थानीय सरद सुब्बा, गृष्म सुब्बा लगायतले १० वर्षदेखि सञ्चालन गरिरहेको चिया उद्योग फागुन १३ गते रातिको आगलागीले पूर्ण रूपमा क्षति भयो ।
Whatsapp
आज सुखानी सहिदको स्मृति दिवस
राजनीति
Clock २१ फागुन २०८१ | ३ मिनेट पाठ
आज सुखानी सहिदको स्मृति दिवस
सुखानीका सहिदलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ फागुनमा सहिद घोषणा गरेको थियो ।
Whatsapp
आज इलाममा कन्दराको कन्सर्ट
कला/साहित्य
Clock १६ फागुन २०८१ | १ मिनेट पाठ
आज इलाममा कन्दराको कन्सर्ट
कन्सर्टमा इलाम, पाँचथर, ताप्लेजुङ, झापासहित कोशी प्रदेशका सबै जिल्लाबाट सहभागी आउने आशा गरिएको छ।
Whatsapp
जस्बिरे चिया उद्योगमा भएको आगलागीमा करिब ८ करोडको क्षति
समाज
Clock १४ फागुन २०८१ | २ मिनेट पाठ
जस्बिरे चिया उद्योगमा भएको आगलागीमा करिब ८ करोडको क्षति
इलाम नगरपालिका–४, जस्बिरेस्थित जस्बिरे चिया उद्योगमा आगलागी हुँदा आठ करोड मूल्य बराबरको क्षति भएको छ ।
Whatsapp
इलामको जस्बिरे चिया उद्योगमा आगलागी, करोडौंको क्षति
समाज
Clock १४ फागुन २०८१ | १ मिनेट पाठ
इलामको जस्बिरे चिया उद्योगमा आगलागी, करोडौंको क्षति
इलाम नगरपालिका–४, जस्बिरेमा रहेको नेपालकै ‘बेस्ट टि मेकर’ सरद सुब्बा र व्यवसायी गृष्म सुब्बाले सञ्चालन गरिरहेको जस्बिरे चिया प्रशोधन उद्योग आगलागीमा ध्वस्त भएको छ।
Whatsapp
राष्ट्रिय परिचयपत्रको सेवा अब सूर्याेदय नगरबाटै
समाज
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
राष्ट्रिय परिचयपत्रको सेवा अब सूर्याेदय नगरबाटै
राष्ट्रिय परिचयपत्रको फाराम भर्ने र तस्बिर खिचाउने कार्य अब सूर्याेदय नगरपालिकाबाट पनि हुने भएको छ। अहिले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा मात्र रहेको सेवा सूर्याेदयबाट पनि पाइने भएको हो।
Whatsapp
राष्ट्रपति रनिङ सिल्ड जितेकामा खुसियाली, नगरले गर्‍यो सम्मान
खेल
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
राष्ट्रपति रनिङ सिल्ड जितेकामा खुसियाली, नगरले गर्‍यो सम्मान
यो खुसियालीमा विद्यार्थी, इलाम नगरका जनप्रतिनिधि, कर्मचारीलगायतको संयुक्त र्‍यालीले टुँडिखेलदेखि इलाम चोकबजार–मालापथ हुँदै पुनः चोक बजार परिक्रमा गरेको थियो।
Whatsapp
क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो मेची राजमार्ग
समाज
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो मेची राजमार्ग
सवारी दुर्घटनामा मृत्यु भएका बाबु–छोराको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि इलामको हर्कटेमा दिउँसोदेखि अवरुद्ध मेची राजमार्ग खुलेको छ।
Whatsapp
एक रुपैयाँ बचतबाट एक वर्षमा ३१ लाख !
शिक्षा
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
एक रुपैयाँ बचतबाट एक वर्षमा ३१ लाख !
यहाँका ३० सामुदायिक विद्यालयका विद्यार्थीले प्रत्येक दिन एक रुपैयाँ बचत गर्दा कुल ३१ लाख १७ हजार रुपैयाँ पुगेको कार्यक्रमका पोकल पर्सन खगेन्द्र धमलाले जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस