इलाम, पाँचथर र ताप्लेजुङको ‘कोशेढुंगा’ हुने आशा गरिएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)को काम वर्षौं अलपत्र पारेका निर्माण व्यवसायी अदालत गएपछि निर्माणप्रक्रिया पुनः लम्बिने सम्भावना देखिएको छ।
इलामसहित नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने प्रयासस्वरूप चियाको ‘राजधानी’ मानिने कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव आयोजना गरिने भएको छ। यही मंसिर ५ र ६ मा कन्यामस्थित चिया परीक्षण तथा प...
सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि सेवा सुरु भएको हो ।