१८ मत मत रहेको सुर्खेतमा सुनारले १० मत प्राप्त गरि विजयी भएका हुन् भने, नेपाली काँग्रेसबाट प्रमुखमा उम्मेदवार दिएका दिलिपकुमार वाग्लेले ८ मत पाएका थिए। उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सच...
दैलेखको जिल्ला समन्वय समितिको चुनावमा बागी उम्मेदवार नमराज शाही विजयी भएका छन्। शाही नेपाली काँग्रेसको आधिकारिक उम्मेवार दुर्गा श्रेष्ठको विरुद्ध बागी उम्मेदवारी दिएका थिए।
दुल्लु नगर पालिकाले नगरपालिकामा परिचय पत्र लिने आउने पूर्ण अशक्त भएका अपांगता भएका नगरबासीहरुलाई आउदा जाँदा बाटो तथा खाजा खर्च दिने भएको छ। दुल्लुनगर पालिकाले नगरभित्र वडाको दुरी हेरेर बाटो खर्च कति द...
वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल सरसफाई गरिएको छ। लामो समयदेखि फोहोरको थुप्रोले भरिएको तालको शनिबार सरसफाई गरिएको हो। ६ वर्षअघिदेखि तालमा डुंगा प्रयोग नहुँदा फोहोरको डंगुरले भरिएको थ...