सुर्खेतस्थित दैलेखी रोडमा निर्माणधीन नाली बाङ्गो देखिएको छ। निर्माणका क्रममा सेटिङ्ग नमिल्दा नाली मापदण्डअनुसार नबनेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन्।
कर्णाली प्रदेश सरकारले अधुरा योजना सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमा १३२ वटा क्रमागत योजना, अघिल्ला वर्षमा काम सुरु भएका तर बजेट अभावले पूरा हुन नसकेक...
कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको तेह्रौं बैंठकमा आर्थिक वर्ष २०७९/०८० बजेट भाषण गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त बजेट विनियोजन गरेका हुन्।
जिल्लाको धार्मीक पर्यटकिय स्थलहरुको प्रचार प्रसारको नाममा नारायण नगरपालिकाका कर्मचारीहरुले आफ्ना श्रीमती, छोराछोरी लिएर भ्रमणमा निस्किएका छन्। बाहिरी जिल्लामा दैलेखको पर्यटकिय स्थलको प्रचारप्रसार गर्न...
वर्षेनि पौडने क्रममा बगाएर धेरैको ज्यान लिएको भेरी नदीमा आइतबार दिउँसो बग्ने र उद्धार गर्ने अभ्यास चलिरहँदा स्थानीयहरु दंग परे। अभ्यासका लागि बगेकाहरु ठूलो स्वरमा ‘गुहार’ माग्दै नदी बीचमा हात उठाएर सह...
प्रदेशको नीति तथा कार्यक्रम सकिएसंगै कर्णाली प्रदेशमा मन्त्रालयहरु योजनाहरुको बजेट बाँडफाँडमा लागिरहेका छन्। प्रदेश वितरण हुने योजनाहरु आफ्नो क्षेत्रमा छनौट गर्न मन्त्रालयहरुमा बाँठाटाठाहरुको चलखेल बढ...