विद्यालयको छत नहुँदा विद्यार्थीहरु खुल्ला चौरमै पढ्न बाध्य भएका छन्। जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहर...
पेट्रोलियम पदार्थको अन्वेषणका लागि २०७३ साल वैशाख २३ गते पहिलो पटक चिनियाँसंगै नेपाली टोली दैलेख पुगेको थियो। ३ वर्षमा अन्वेषण सक्ने गरी पुगेको टोली कोरोना महामारीका कारण कामबीचमै रोकियो।
जाजरकोटस्थित छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्काले आफूले नगर प्रमुखका रुपमा पाउने सेवा सुविधा (तलब भत्ता) सामाजिक कार्यमा खर्च गरिने बताएका छन्।
दुल्लुनगर पालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरुलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गरेका छन्।