आठौं प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। नेपाल भलिबल संघले चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
नेपालगन्ज उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले कारकाँदोस्थित अमरनगर टोलमा दुई महिना अगाडी झण्डै तीन सय मिटर सडक कालोपत्रे गर्ने योजना अगाडी बढायो। वडा कार्यालयले सडक कालोपत्रे सुरु गर्नुअघि गत पुस ६...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन लक्षित गठबन्धनबारे अहिलेसम्म कुनै तयारी नभएको बताएका छन्। तर, गठबन्धनको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले पार्टीले सुरु गरेको ‘घर घरमा जाऔं, कांगे्रसलाई जिताऔं’ अभियानलाई नारामा मात्रै सिमित नगर्न निर्देशन दिएका छन्।
पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्त...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जाती र समुदायलाई भिडाएर ठूला दलले मुलुकलाई अराजकतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आसन्न निर्वाचनमा सही परिणाम ल्याउने गरी जनताको मन जित्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।