अर्जुन ओली अर्जुन ओली
सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्मः प्रवक्ता कार्की
राजनीति
Clock २९ फागुन २०७८ | २ मिनेट पाठ
सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्मः प्रवक्ता कार्की
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन्।
Whatsapp
अकोरावको साधारण सभा नेपालगन्जमा गर्ने तयारी
समाज
Clock २८ फागुन २०७८ | १ मिनेट पाठ
अकोरावको साधारण सभा नेपालगन्जमा गर्ने तयारी
देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराव)ले सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १६ औं वार्षिक साधारण सभा नेपालगन्जमा गर्ने भएको छ।
Whatsapp
नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन
अर्थ
Clock २६ फागुन २०७८ | ३ मिनेट पाठ
नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन
पश्चिम नेपालको पर्यटकीय प्रवेशद्धारका रुपमा रहेको नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको छ।
Whatsapp
‘वेष्टर्न ट्राभल मार्ट’ तयारी अन्तिम चरणमा
अर्थ
Clock २३ फागुन २०७८ | २ मिनेट पाठ
‘वेष्टर्न ट्राभल मार्ट’ तयारी अन्तिम चरणमा
नेपालगन्जमा हुन लागेको ‘वेष्टर्न ट्राभल मार्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन २६ देखि २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिँदैछ।
Whatsapp
कांग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित
राजनीति
Clock २० फागुन २०७८ | १ मिनेट पाठ
कांग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित
निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै पाँच वर्षका लागि गौडेल निर्वाचित भएका हुन्।
Whatsapp
अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ
समाज
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ
अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकबाट पक्राउ परेका हुन्।
Whatsapp
मान्छे खाने बाघ नियन्त्रणमा लिइयो
समाज
Clock १८ फागुन २०७८ | २ मिनेट पाठ
मान्छे खाने बाघ नियन्त्रणमा लिइयो
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित जंगलमा बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो।
Whatsapp
मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो
समाज
Clock १८ फागुन २०७८ | २ मिनेट पाठ
मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो
बालिकाकी आमाका अनुसार मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पु¥याएका थिए। भान्जीलाई भारतमै राखेका मामाले यौन दुव्र्यवहारको समेत प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएक...
Whatsapp
सशस्त्र प्रहरी डिएसपी भण्डारीमाथि रासन अनियमितताको आरोप
समाज
Clock १८ फागुन २०७८ | ५ मिनेट पाठ
सशस्त्र प्रहरी डिएसपी भण्डारीमाथि रासन अनियमितताको आरोप
कागजीरूपमा कर्मचारीलाई कार्यालयमै रहेको देखाउने, तर उनीहरूलाई घर बिदामा पठाउने गर्नुहुन्छ। कोही कर्मचारी घर बिदामा जान मानेन भने उसलाई कार्यालयभित्र बढी काममा लगाउने, बिहान बढी समयसम्म रनिङ गराउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस