कालो सूचीमा रहेका र सहकारी वित्तीय विकास संस्था लिमिटेडका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका अजय पाठकलाई एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७...
राप्ती सोनारी गाउँपालिकालाई राप्ती नदीले बीचबाट अलग गरिदिएको छ। स्थानीयका अनुसार राप्तीपारि माओवादीको बलियो पकड मानिन्छ भने राप्तीवारि क्षेत्रमा कांग्रेसको जनाधार बलियो छ।
गाउँमा चुनावी माहोलले सबैलाई छोएको छ। उम्मेदवारहरु आएर अनेक आश्वासन बाँडिरहेका छन्। तर, राप्ती सोनारी वडा नम्बर २ हरिहरपुरकी खिमी चलाउनेलाई चुनावी माहोलले खासै छोएको छैन।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय मोहम्मद कासिव मंगलबार बिहान विपी चोकस्थित इदगाहमा पुग्दा अनौंठो दृश्य देखे। इदगाहमा सामूहिक नमाज पढे लगत्तै उनीसँग अंकमाल गर्न आईपुगे, आसन्न स्थानीय तह...
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाँकेमा उम्मेदवारले प्रचार प्रसारलाई तीव्रता दिएका छन्। जिल्लाका ८ वटै स्थानीय तहका गाउँ गाउँमा उम्मेदवारहरु यतिबेला पुगेका छन्। मतदाता फकाउन उम्मेदवारले अनेक शैली...
नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।