अप्रत्याशित मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभाव पारेको भन्दै बाँकेका निर्माण व्यवसायीले जिल्ला दररेटलाई संशोधन गरी नयाँ दररेट निर्माण गर्न माग गरेका छन्। बाँके निर्माण व्यवसायी संघले सोमबार नेपालगन्...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्लिम समुदायको ‘रोजा इफ्तार’ मा सहभागी भएका छन्। मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहँदा उनी नेपालगन्ज आएर रोजा इफ्तारमा सहभागी भएका हुन्।
नेपालगन्ज उपमहानगरपालिकाको लागि मेयर र उपमेयरको टिकट लिन सत्तारुढ दल नेपाली कांग्रेसभित्र दौडधुप चलेको छ। कांग्रेसका १४ जनाले मेयर र ११ जनाले उपमेयरको उम्मेदवार बन्न आकांक्षा देखाएका छन्। यही वैशाख ३०...
नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ। एमाले नेपालगन्ज नगर कमिटी बैठकले सर्वसम्मत रुपमा दुबै जनाको नाम सिफारिस गरेको हो।