पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ४२५७ मत प्राप्त गरी अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १८८७ र राप्रपाका नन्दलाल बैश्यले १६३५ मत प्राप्त गरेका छन्...
नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका...
कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन्। निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार पौडेलले १ सय १३ मत प्राप्त गरेका छन्।
अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५ मत प्राप्त गरेका छन्।