जिल्ला समन्वय समिति बाँकेमा एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र हस्तान्तरण गरेको हो। मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिस खडानन्द तिवारीले नवनिर्वाचित नगर प्रमुख प्...
नेपालगन्जमा बढ्दो अघोषित लोडसेडिङविरुद्ध दवाव दिइएको छ। विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवाव दिइएको हो।
बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन्। खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १८५८ मतान्तरले पराजित गरे...
बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन्। उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए।
बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानो निर्वाचित भएका छन्। दुवै जना दोस्रो कार्यकालका लागि गाउँपालिकामा निर्वाचित भएका हुन्।