समान ढंगले सबैलाई हेर्नुपर्ने हुन्छ। हिजो एउटा दलको प्रतिनिधित्व गरिन्थ्यो भने अब सबै दलको भाषा पनि मैले राख्नुपर्ने हुन्छ। सबै दलको साझा धारणा मेरो हुनुपर्छ भन्ने मलाई लाग्छ।
स्वभाविक हो, अहिलेको व्यस्तता। बधाई दिन आउने, शुभकामना दिन आउने र केही कामको चापहरू छन्। बर्खायाम लागि सकेको छ। ढलको समस्या नेपालगन्जको प्रमुख समस्या भएको कारण नालीहरुको सफाई गर्ने कुरादेखि लिएर सबै क...
नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित भएपछि पाँच दलिय गठबन्धनले विजयी र्याली निकालेको छ। गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता सम...
गाउँपालिकाका अध्यक्षमा इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तिदेवी श्रीवास्तव निर्वाचित भएका हुन्। शाह गाउँपालिकाको निर्वतमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुन्।