त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुन लागेको छ। अस्पतालका अनुसार एक देखि डेढ महिनाभित्र सो सेवा सुरु हुनेछ। नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने टिचिङ दोस्र...
धनगढीकी ३५ वर्षीया जानुका तामाङ (नामथर परिवर्तन) को जीवनमा धेरै उतारचढाव आए। हुुर्किंदै जाँदा उनले आफ्नो यौनिकताबारे थाहा पाइन्। उनको एक प्रेमीसँग सात वर्षसम्म पे्रम सम्बन्ध चल्यो।
सरकारले लामो समयदेखि बालबालिकामा हुने ख्याउटे तथा पुड्कोपना हटाउने अभियान थालेको छ। तर, नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हिमाली क्षेत्रका पाँच वर्ष मुनिका कुल बालबालिका मध्येमा २५ प्रतिश...
कोरोना भाइरसको नयाँ उपभेरियन्ट जेएन वान नेपालमा पुष्टि भएसँगै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै निजी अस्पतालहरूलाई कोरोनाको स्थिति रिपोर्ट नियमित पठाउन निर्देशन दिएको छ।