पवित्रा सुनार पवित्रा सुनार
लय समाउँदै वीरमा स्वास्थ्य बिमा सेवा
स्वास्थ्य
Clock १९ असोज २०८३ | ३ मिनेट पाठ
लय समाउँदै वीरमा स्वास्थ्य बिमा सेवा
स्वास्थ्य बिमाको औषधी भण्डारणमा सकिएका कारण हालका लागि कतिपय औषधी नभएको वीर अस्पतालका निर्देशक डा. विकास नेपालले बताए।
Whatsapp
‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण
कला/साहित्य
Clock १९ असोज २०८३ | २ मिनेट पाठ
‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण
स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको स्मरण गरे।
Whatsapp
वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी
स्वास्थ्य
Clock १७ असोज २०८३ | २ मिनेट पाठ
वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ।
Whatsapp
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
स्वास्थ्य
Clock १६ असोज २०८३ | ३ मिनेट पाठ
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ।
Whatsapp
तनावले अप्रिय निर्णय
समाज
Clock १४ असोज २०८३ | ७ मिनेट पाठ
तनावले अप्रिय निर्णय
राहदानी विभागबाहिर बाइकमै आफैं बसेको बेला महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि विवाद बढेको थियो।
Whatsapp
युवामा बढ्दै हृदयाघात
स्वास्थ्य
Clock १३ असोज २०८३ | ६ मिनेट पाठ
युवामा बढ्दै हृदयाघात
कुल हृदयाघातका बिरामीमध्ये ५० प्रतिशत ४५ वर्षमुनिका रहेको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्।
Whatsapp
स्वास्थ्य बिमामा सक्रिय बिमित ६० प्रतिशत मात्र
स्वास्थ्य
Clock ०५ असोज २०८३ | ३ मिनेट पाठ
स्वास्थ्य बिमामा सक्रिय बिमित ६० प्रतिशत मात्र
स्वास्थ्य बिमामा आबद्ध कुल बिमितमध्ये ६० प्रतिशतले मात्र सक्रिय रूपमा बिमा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकले औंल्याएको छ।
Whatsapp
निजीमा बिमा सेवा रोकिँदा मासिक एक अर्ब भार कम
स्वास्थ्य
Clock ०२ असोज २०८३ | ३ मिनेट पाठ
निजीमा बिमा सेवा रोकिँदा मासिक एक अर्ब भार कम
स्वास्थ्य बिमा सेवा दिँदै आएका निजी अस्पतालहरूमा सेवा बन्द गरेपछि मासिक एक अर्ब आर्थिक दायित्व घटेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
Whatsapp
बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आफन्त
समाज
Clock २५ भदौ २०८३ | २ मिनेट पाठ
बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आ...
एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस