मासुसँगै कोक, फेन्टा र रक्सी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यी पेय पदार्थमा अत्यधिक चिनीको मात्रा र पेय पदार्थ संरक्षण गर्न राखिएका रसायन स्वास्थ्यका लागि हानिकारक हुन्छन्।
गत वर्ष सार्वजनिक अस्पतालजन्य क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा केही वर्षयता वार्षिक करिब पाँच हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ। यो संख्या एक दशकअघिसम्म दुई हजार पाँच सयदेखि तीन हजार हारा...