प्रसूति बिदा उपभोग गर्नबाट वञ्चित गर्ने राष्ट्रिय अपांग महासंघले पीडितलाई एक लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ।
जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।
सरकारले सन् २०५० भित्रमा नेपालबाट क्षयरोग उन्मूलन गर्ने भने पनि चुनौती नै चुनौती रहेको विज्ञहरूले औंल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘सूर्तिजन्य पदार्थ प्रयोग अन्त्य, क्षयरोगको अन्त्य’विषयक कार्...