नेपालगन्जका ५० वर्षीय सनक चौधरी (परिचय परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यक हुन्। उनी पाँच वर्षअघिसम्म रिक्सा चलाएर जीविका चलाउँथे। पाँच वर्षअघि उनमा एचआइभी र एड्स संक्रमण पुष्टि भयोे। पाँच वर्षदेखि...
हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई...
कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
भूकम्प प्रभावित जिल्लाहरूमा सरकारले नियमित खोप समय अघि नै दादुरा,रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ। फागुन चैतमा सञ्चालन हुने सो खोप अभियान पुसदेखि नै सुरु गरेको परिवार कल्याण महाशाखा...
नेपालको भारतसँगका सीमा क्षेत्रमा समेत यो जिएन वान भेरियन्ट संक्रमण फैलिएको र त्यो नेपालमा पनि फैलिने जोखिम भएकोले सकेसम्म भीडमा नजान र जानै परेमा मास्कको प्रयोग गर्न उनीहरुले सुझाएका हुन्।
वीर अस्पतालमा नयाँ मेमोग्राम सेवा सुरु भएको छ। तिहारपछि नै सञ्चालनमा आएपनि सेवाको बारेमा जानकारी नहुँदा सेवा लिन आउनेको कमी रहेको अस्पतालको रेडियोलोजी विभागले जनाएको छ।
स्वास्थ्य सेवा बिभाग आपुर्ति महाशाखाले केही दिनभित्रै ४० लाख डोज कोभिड १९ बिरुद्धको साइनोभ्याक खोप नष्ट गर्ने भएको छ। प्रयोग अवधि पुस ७ गते सकिएपछि नष्ट गर्न लागिएको परिवार कल्याण महाशाखा खोप शाखाले...