एक्सपायर
चीन सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको ४० लाख खोप प्रयाग विनै ‘डेट एक्सपायर’ भएको छ।
चीनले दिएको उक्त खोप नेपालमा प्रयोगको लागि उपयुक्त नभएपछि प्रयोग बिहिन बनेको खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले केही दिनभित्रै ती खोप नष्ट गर्ने तयारी गरेको छ। खोपको प्रयोग अवधि पुस ७ गते सकिएपछि नष्ट गर्न तयारी गरेका छौ’ प्रमुख गौतमले भने।
स्वास्थ्य सेवा बिभाग आपुर्ति महाशाखाले केही दिनभित्रै ४० लाख डोज कोभिड १९ बिरुद्धको साइनोभ्याक खोप नष्ट गर्ने भएको छ। प्रयोग अवधि पुस ७ गते सकिएपछि नष्ट गर्न लागिएको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएकोे छ। चीनले अनुदानको रुपमा दिएको यो खोप नेपालमा प्रयोगको लागि उपयुक्त नभएपछि प्रयोग बिहिन बनेको खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए। ‘कुनै पनि खोेप आएपछि विज्ञहरुकोे राष्ट्रिय खोप सल्ल्लाहाकार समितिले सुझाव दिएपछि मात्र खोेप शाखाले प्रयोग गर्ने प्रक्रिया छ’ उनले भने।
उनको अनुसार सन् २०२२ मा माच ८ मा चीन सरकारले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा कार्यकालमा रहेकै बखत अनुदान स्वरुप प्रदान गरेको थियो। कोभिड १९ महामारी ताका नै नेपाल सरकारसंंग खोप माग गरेको भएपनि माग अनुसार उत्पादन नहुँदा चीनले समयमैै दिन सकेको थिएन। प्र्रर्याप्त उत्पादन भएपछि सन् २०२२ मा मात्र खोेप उपहार स्वरुप पठाएको थियोे। ‘चीनले उपचारकोे रुपमा दिएको खोेप चीनलाई सजिलै फिर्र्ता पठाउने स्थिति पनि थिएन’ डा गौतमले भने।
खोप आइसकेपछि प्रयोगको लागि राष्ट्रिय खोप सल्लाहाकार समितिले बुस्टर डोजको लागि प्र्रयोग गर्न नमिल्ने तर पहिलो र दोस्र्रो डोजकोे रुपमा प्रयोग गर्न मिल्ने भनी सुझाएको थियोे। जति बेला नेपालमा अन्य खोपहरु पहिलोे र दोेस्र्रो डोज सय प्र्रतिशत लक्षित समुहले लगाइसकेका थिए। त्यसपछि खोपको पयोग हुन सकेन।
खोप प्रयोग हुन नसकेपछि स्वास्थ्य सेवा बिभाग आपुर्ति महाशाखाले स्वास्थ्य मन्त्रालयलार्ई जानकारी गरायोे। मन्त्रालयले अरु देशमा उपयोग होस भनी बिभिन्न देशमा पत्राचार ग¥यो। ती देशहरुवाट पनि कुनैै माग नआएपछि आपुर्र्ति महााशाखाको भण्डारणमै थन्किएर रहेको थियो। ‘हामीले बिभिन्न देशमा पहल गर्न मन्त्रालयलाई भन्योैं, मन्त्रालयले पनि पत्राचार ग¥योे,अरु देशहरुमा पनि कोभिडको खोेप लिइसकेकोे कारण माग भएन’ आपुर्ति महाशाखा भण्डारण शाखाका प्रमुख सुरेन्द्र चौरासियाले भने। उनकोे अनुसार डिसेम्वर २३ अथात पुस ७ मा प्रयोेग अवधि सकिएको हो। प्र्रयोग अवधि सकिएपछि विज्ञहरुकोे वैैठक वसी कसरी नष्ट गर्ने भन्ने सुझाव दिने र सोही प्रक्रिया अनुसार नष्ट गरिने चौरासियाले बताए। ‘ प्र्रयोग अवधि सकिएपछि राख्ने कुरै भएन विज्ञहरुकोे सुझाव अुनसार नष्ट गर्छौ ।