मोरङका घर जग्गा व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरू गरेका छन्। सरकारले कृषि योग्य जमिनको कित्ता काट खोल्न गरेको निर्णय मालपोत र नापी कार्यालयहरूले कार्यान्वयन नगरेको अरोप लगाउदै व्यवसायीहरूले आन्दोलन स...
सरकारकाले कृषि योग्य जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेपनि नापि कार्यालयहरूले कार्यान्वयन नगरेपछि मोरङका घर जग्गा व्यवसायीले आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकाको अपहरण गर्न एम्बुलेन्सको प्रयोग गरेको पाइएको छ । नातामा दाई पर्ने पथरी शनिश्चरे–८का सुजन रणपहेलीले दुई लाख रुपैयाँ हात पार्ने उद्देश्यले बालिकाको एम्बुलेन्समा...
विराटनगर प्राइम राउण्डटेवल १०ले विराटनगरस्थित कोभिड अस्पताल र बुढीगंगा स्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीई, डसना, इलेक्ट्रिक जगलगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले लागू गरेको जोरविजोर प्रणाली कडाइका साथ लागू गर्न थालिएको छ। बुधबारदेखि मोरङमा लागू गरिएको जोरविजोर प्रणालीलाई बिहीबारदेखि कडाइ गर्न थालिएको हो।
मोरङमा सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ। बुधबारदेखि जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिएको हो।
प्रदेश १ सरकारले तत्कालै ३ सय आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको संयोजकत्वमाप्रदेश क्राइसिस म्यानेजमेन्ट समितिको आइतबार बसेको बैठकले मोरङ र सुनसरीमातत्कालै ३ सय आइसोलेसन बेड थप गर्न...