विनोद सुवेदी विनोद सुवेदी
किशोरीलाई भारत लैजान खोज्ने पक्राउ
समाज
Clock ०६ असोज २०७७ | ४ मिनेट पाठ
किशोरीलाई भारत लैजान खोज्ने पक्राउ
किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जना पक्राउ परेका छन्। विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
Whatsapp
भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद
समाज
Clock ०६ असोज २०७७ | १ मिनेट पाठ
भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद
सुनसरी देवानगंज–६ बाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ।
Whatsapp
नेपाल टेलिकमको तार चोर्ने पक्राउ
समाज
Clock ०६ असोज २०७७ | १ मिनेट पाठ
नेपाल टेलिकमको तार चोर्ने पक्राउ
नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ परेका छन्। विराटनगर–४ स्थित जामुन गाछिबाट सोमबार राती उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
घिमिरे र आचार्यलाई शैलजा स्मृती पुरस्कार
समाज
Clock ०३ असोज २०७७ | १ मिनेट पाठ
घिमिरे र आचार्यलाई शैलजा स्मृती पुरस्कार
नेपाल प्रेस युनियन मोरङले विराटनगरका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। कांग्रेस नेतृ शैलजा आचार्यको स्मृतीमा स्थापना गरिएको पुरस्कार शनिबार विराटनगरमा भर्चुअल कार्यक्रम गरी पुरस्कार वितरण गरको हो।
Whatsapp
प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज
समाज
Clock ०३ असोज २०७७ | १ मिनेट पाठ
प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज
प्रदेश १ मा शनिबार ५९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
विद्यार्थी नेता नै अपराधिक गिरोहका नाइके
समाज
Clock ०२ असोज २०७७ | ३ मिनेट पाठ
विद्यार्थी नेता नै अपराधिक गिरोहका नाइके
विराटनगरमा लामो समयदेखि धाक धम्की दिएर लुटपाट र असुलीका घटनामा सत्तारुढ दलकै विद्यार्थी नेताहरू संलग्न रहेको पाइएको छ।
Whatsapp
संरक्षकको अभावमा वैजनाथपुर रंगशाला अलपत्र
खेल
Clock ३१ भदौ २०७७ | २ मिनेट पाठ
संरक्षकको अभावमा वैजनाथपुर रंगशाला अलपत्र
विराटनगर–१९ स्थित निर्माणधिन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ।
Whatsapp
कसेनी घटनाका मुख्य अभियुक्त पक्राउ
समाज
Clock ३० भदौ २०७७ | २ मिनेट पाठ
कसेनी घटनाका मुख्य अभियुक्त पक्राउ
मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा बनाइएको बाँसको पुलबाट उठेको पैसा बाँडफाँटमा विवाद पछि योजनाबद्ध रुपमा भएको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।
Whatsapp
गर्भवतीको समेत उपचार गर्दैनन् विराटनगरका अस्पताल
गर्भवतीको समेत उपचार गर्दैनन् विराटनगरका अस्पताल
भदौ २६ गते विराटनगरस्थित कोसी अस्पताललले भर्ना लिन नमानेपछि विराटनगर–६ सुकुम्वासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको मृत्यु भयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस