प्रदेश १ मा शनिबार ५९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ।
प्रदेश १ बाट शनिबार ७१ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ४५, गढी आइसोलेसन केन्द्र सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, जेनरल अस्पताल आइसोलेसन हरिनगरा सुनसरीबाट ३ जना, मारवाडी सदन आइसोलेसन, कालिसदन आइसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ। प्रदेश १ मा शनिबार १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ।