प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ३१ पुगेको छ।
प्रदेश १ मा ८५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, तेह्रथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा १८, सुन्दरहरैँचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहबीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङको फुङ्लिङमा ५, पाथीभरा र श्रीजंगामा १–१, तेह्रथुमको म्याङ्लुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँघुरीगढीमा १, झापाको दमक र विर्तामोडमा २–२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७ सय ५० पुगेको छ।
प्रदेशमा आइतबार ४ सय २६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो। हालसम्म १ लाख ७८ हजार ५ सय ५ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।