श्रीराम सुवेदी श्रीराम सुवेदी
सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन'
ग्राहक विशेष
Clock २८ चैत्र २०८१ | ४ मिनेट पाठ
सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन'
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
Whatsapp
वन मन्त्रालयमा अझै थपिएन जलवायु
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
वन मन्त्रालयमा अझै थपिएन जलवायु
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय ६ महिना पुग्दासमेत कार्यान्वयन हुन सकेको छैन।
Whatsapp
घट्दो भूमिगत पानीले हाहाकारको जोखिम
समाज
Clock १० चैत्र २०८१ | ९ मिनेट पाठ
घट्दो भूमिगत पानीले हाहाकारको जोखिम
हाल खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) समेत सुक्खा मौसममा पानी आपूर्तिका लागि भूमिगत स्रोतमा निर्भर छ।
Whatsapp
सन् २०२४ मा समुन्द्र सतहमा अनपेक्षित वृद्धि
समाज
Clock ०३ चैत्र २०८१ | ३ मिनेट पाठ
सन् २०२४ मा समुन्द्र सतहमा अनपेक्षित वृद्धि
असामान्य हिसाबले समुन्द्र तातो हुँदा र हिमनदी पग्लँदा गत वर्ष सामुन्द्रिक सतह अनपेक्षित हिसाबले बढेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
Whatsapp
अमेरिकाद्वारा प्रदूषण तथ्यांक साझेदारीमा रोक
समाज
Clock २६ फागुन २०८१ | ४ मिनेट पाठ
अमेरिकाद्वारा प्रदूषण तथ्यांक साझेदारीमा रोक
काठमाडौंस्थित अमेरिकी राजदूतावासले वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्न रोेकेको छ।
Whatsapp
माइक्रोप्लास्टिकमय मानव मस्तिष्क
समाज
Clock २४ माघ २०८१ | ४ मिनेट पाठ
माइक्रोप्लास्टिकमय मानव मस्तिष्क
मानव मस्तिष्कमा माइक्रोप्लास्टिकको उपस्थिति बढ्दो क्रममा रहेको र दिमागले गर्ने नियमित कार्यलाई समेत यसले प्रभावित गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
Whatsapp
नेपाल आउँदा हरेक पटक पक्षी अवलोकन गर्थे कार्टर
समाज
Clock १५ पौष २०८१ | ३ मिनेट पाठ
नेपाल आउँदा हरेक पटक पक्षी अवलोकन गर्थे कार्टर
गत आइतबार १०० वर्षको उमेरमा निधन भएका अमेरिकाका पूर्वराष्ट्रपति जिम्मि कार्टर नेपाल आउँदा पक्षी अवलोकन (बर्ड वाचिङ) गर्दथे ।
Whatsapp
दक्षिण एशियाली क्षेत्रीय संसदीय मञ्च गठन
अन्य
Clock ०४ पौष २०८१ | ३ मिनेट पाठ
दक्षिण एशियाली क्षेत्रीय संसदीय मञ्च गठन
पहिलो पटक दक्षिण एशियाली क्षेत्रीय संसदीय मञ्चको औपचारिक घोषणा भएको छ ।
Whatsapp
‘कहिल्यै नगरेको गल्तीमा नेपाल दण्डित’
समाज
Clock २५ मंसिर २०८१ | ४ मिनेट पाठ
‘कहिल्यै नगरेको गल्तीमा नेपाल दण्डित’
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ‘कहिल्यै नगरेका गल्ती र अपराधका लागि समेत नेपाल दण्डित’ हुनुपरेको बताएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस