श्रीराम सुवेदी श्रीराम सुवेदी
विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा बढी
समाज
Clock १० कार्तिक २०८३ | ६ मिनेट पाठ
विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा...
सबैभन्दा धनी १ प्रतिशत जनसङ्ख्याले गर्ने उत्सर्जनले बाढी, डढेलो, खडेरी र खाद्य सङ्कटजस्ता जलवायुसम्बन्धी विपद्लाई थप बारम्बार र गम्भीर बनाउन योगदान गरिरहेको छ।
Whatsapp
हिमाली बाढीले मानव स्वास्थ्यमा जोखिम
स्वास्थ्य
Clock ०९ कार्तिक २०८३ | ७ मिनेट पाठ
हिमाली बाढीले मानव स्वास्थ्यमा जोखिम
नेपाल–चीन सीमावर्ती रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसँगै मानव स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति ध्यानाकर्षण गराएको छ।
Whatsapp
भोटेकोसी बाढीसम्बन्धी नयाँ खुलासा: भूउपग्रहको पूर्वसंकेतलाई बेवास्ता गर्दा धेरै क्षति
समाज
Clock ०९ कार्तिक २०८३ | ८ मिनेट पाठ
भोटेकोसी बाढीसम्बन्धी नयाँ खुलासा: भूउपग्रहको पूर्वसंकेतलाई बेवास्ता गर्दा धेरै...
नागरिक प्रयोजनका लागि विश्वकै सबैभन्दा महँगो पृथ्वी अवलोकन भूउपग्रह मानिने निसारले नेपालको हिमालयमा विपद् निम्तिनुअघि नै जोखिमका संकेत पहिचान गरेको थियो तर ती संकेतलाई कसैले ध्यान दिएन र समयमै कुनै पू...
Whatsapp
तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित पार्न असम्भव
समाज
Clock ०७ कार्तिक २०८३ | ६ मिनेट पाठ
तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित पार्न असम्भव
जलवायु परिवर्तन नियन्त्रणका लागि विश्वले तय गरेको औद्योगिक युगअघिको तुलनामा औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न असम्भव देखिएको छ।
Whatsapp
हानिनोक्सानी कोषबाट नेपाललाई २ करोड अमेरिकी डलर अनुदान दिने निर्णय
समाज
Clock ०५ कार्तिक २०८३ | २ मिनेट पाठ
हानिनोक्सानी कोषबाट नेपाललाई २ करोड अमेरिकी डलर अनुदान दिने निर्णय
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले कोषबाट तत्काल आर्थिक सहयोग उपलब्ध गराउन औपचारिक अनुरोध गरेपछि विशेष बैठक आयोजना गरिएको थियो।
Whatsapp
‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति’ 
समाज
Clock २७ असोज २०८३ | ५ मिनेट पाठ
‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति...
भोटेकोशीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि बूढीगण्डकी नदीमा आएको बाढी पनि उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर खसेपछि उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
Whatsapp
‘कोप–३१ नेपाल कोप बन्नुपर्छ’
समाज
Clock २५ असोज २०८३ | ५ मिनेट पाठ
‘कोप–३१ नेपाल कोप बन्नुपर्छ’
अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता र जलवायु संकटको अग्रपङ्क्तिमा रहेका देशले वास्तवमा प्राप्त गरिरहेको सहयोगबीच ठूलो खाडल रहेको उनीहरूको तर्क छ।
Whatsapp
४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलामा प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश
समाज
Clock १४ असोज २०८३ | ४ मिनेट पाठ
४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलामा प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्...
अदालतले प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोतसाधन परिचालन गर्न आदेश दिएको हो।
Whatsapp
जलवायु संकटले बढाउँदै राज्यविहीनता
समाज
Clock १२ असोज २०८३ | ५ मिनेट पाठ
जलवायु संकटले बढाउँदै राज्यविहीनता
गत साता सार्वजनिक सिफारिस प्रतिवेदनले जलवायु परिवर्तन, नागरिकता र राज्यविहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोडेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस