यति महत्त्वपूर्ण प्रस्ताव अघि सारिएको दुई महिना बितिसक्दा पनि सरकारले भारत र चीनसँग छलफलका लागि ठोस कार्ययोजना वा औपचारिक प्रस्ताव तयार गर्न सकेको छैन।
विज्ञानले दिनानुदिन स्पष्ट संकेत गरिरहेको छ- जलवायु संकट झन् गम्भीर बन्दै छ। पृथ्वीको तापक्रम तीव्र गतिमा बढिरहेको छ र त्यसका असर विश्वभर देखिन थालेका छन्।
मानव अस्तित्वका लागि चुनौती बनेको जलवायु संकट समाधानमा ठोस निर्णय गर्न र आशा जगाउन भूमध्यसागरको किनारमा रहेको सुन्दरतम सहर अन्तल्यामा आयोजित जलवायु सम्मेलन अपेक्षित नतिजाबिना टुंगिएको छ।
निर्धारित समयभन्दा २ दिन लम्बिएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) ले पर्वतीय मुद्दा संस्थागत रूपमा अघि बढाउन २ बर्से कार्ययोजना प्रस्ताव गरेको छ।
जलवायु परिवर्तनसम्बन्धी आफ्ना प्रतिबद्धतालाई कार्यान्वन गर्न सरकारले आगामी एक दशकका लागि ११४ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको कार्ययोजना स्वीकृत गरेको छ।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को अध्यक्ष राष्ट्रले तयार पारेको निर्णयको मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना तथा आगामी जलवायु सम्मेलनहरूमा यस विषयलाई स्...
टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) सोमबारदेखि दोस्रो सातामा प्रवेश गर्दा नेपालले हिमाली क्षेत्रको विशिष्ट जलवायु जोखिमलाई सम्मेलनको महत्त्वपूर्ण विष...