विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ।
जलवायु परिवर्तनका कारण नेपालका हिमाल, जलस्रोत, कृषि, पूर्वाधार र जनजीवनमा असर बढ्दै जाँदा परराष्ट्र मन्त्रालयले वातावरण कूटनीति शाखा स्थापनाको निर्णय गरेको छ।
(डब्लुडब्लुए)’को नयाँ अध्ययनले भोटेकोशी–त्रिशूली विपद्मा जलवायु परिवर्तनको स्पष्ट प्रभाव देखाएको भन्दै अन्तर्राष्ट्रिय जलवायु अभियन्ता हरजित सिंहले विकसित देशहरूले नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउनुपर...
कोप ३१ का प्रस्तावित अध्यक्ष मुरात कुरुमले भोटेकोसी–त्रिशूली विपद्लाई जलवायु परिवर्तनका कारण मानव जीवनमा परेको असरको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
वायुमण्डलमा पाइने कालो कार्बन (ब्ल्याक कार्बन) ले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।