पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका– ९ विष्णु मन्दिरनजिक कार र पिकअप आपसमा ठोक्किएर दुर्घटना हुँदा गत मंगलबार बिहान दुईजनाको मृत्यु भएको छ।
कञ्चनवन राम खेले होरी कञ्चनवन..’ सोमबार मिथिला मध्यमा परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले महोत्तरीको कञ्चनवनमा होलीका यस्तै यस्तै गीत गाउँदै त्रेतायुगको सम्झना गरेका छन्।
प्रहरीले धनुषाको मिथिला नगरपालिका–२ नकटाझिझको विश्वकर्मा चोकबाट पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सोही ठाउँको २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो छन्।