मिथिलेश यादव मिथिलेश यादव
देशको राजनीति सत्ता कब्जाको खेलमा फसेको छः अध्यक्ष नेपाल
राजनीति
Clock १४ माघ २०७९ | २ मिनेट पाठ
देशको राजनीति सत्ता कब्जाको खेलमा फसेको छः अध्यक्ष नेपाल
अहिले राजनैतिक र संवैधानिक पद कब्जाको दाउ चलिरहेको उल्लेख गर्दै नेता नेपालले अन्ततः सत्ता कब्जा गर्ने दाउमा राजनीति फसेको टिप्पणी गरे।
Whatsapp
दिलीप हत्या प्रकरणः सरकार गुहार्दै परिवार, अवैध उत्खनन र क्रसरको विरोध गर्दा मारिएका थिए दिलीप
समाज
Clock २९ पौष २०७९ | ८ मिनेट पाठ
दिलीप हत्या प्रकरणः सरकार गुहार्दै परिवार, अवैध उत्खनन र क्रसरको विरोध गर्दा मार...
२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ।
Whatsapp
वीरगन्जमा निस्सासिएर दुई भारतीय कामदारको मृत्यु
समाज
Clock २७ पौष २०७९ | १ मिनेट पाठ
वीरगन्जमा निस्सासिएर दुई भारतीय कामदारको मृत्यु
पर्साको वीरगन्ज महानगरपालिका –२२ जगरनाथपुर स्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस(कोइला डिपो)मा निस्सासिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ।
Whatsapp
मुख्यमन्त्री यादवको राजनीतिक ‘उडान’
राजनीति
Clock २७ पौष २०७९ | १ मिनेट पाठ
मुख्यमन्त्री यादवको राजनीतिक ‘उडान’
यादव बारा क्षेत्र नम्बर १ (२) बाट लगातार दोस्रो पटक प्रदेश सभा निर्वाचित भएका छन। यस क्षेत्रबाट उनी पहिलो पटक ०७४ मा राजापाबाट निर्वाचित भएका थिए। त्यो बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त...
Whatsapp
अवैध क्रसर बन्द गराउन ‘चोर-पुलिस’ खेल
अर्थ
Clock २५ पौष २०७९ | ५ मिनेट पाठ
अवैध क्रसर बन्द गराउन ‘चोर-पुलिस’ खेल
क्रसरसम्बन्धीको साबिकको व्यवस्थालाई खुकुलो बनाउँदै गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ मा संशोधन गरेको थियो।
Whatsapp
टिपरमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु
समाज
Clock २५ पौष २०७९ | १ मिनेट पाठ
टिपरमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु
हुलाकी राजमार्गको सप्तरी खण्डमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
Whatsapp
सिँढी भत्किँदा एक मजदुरको मृत्यु अर्का घाइते
समाज
Clock २२ पौष २०७९ | १ मिनेट पाठ
सिँढी भत्किँदा एक मजदुरको मृत्यु अर्का घाइते
पर्साको बहुदरमाइ नगरपालिकामा बनाउँदै गरेको सिमेन्टको सिँढी भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
Whatsapp
मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
राजनीति
Clock २२ पौष २०७९ | १ मिनेट पाठ
मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
शुक्रबार प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पाराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुख्यमन्त्री नियुक्तिका लागि उक्त समयसीमाभित्र दावी पेस गर्न भनिएको छ।

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस