कमला–कञ्चनपुर सडक योजनाको ठेक्केदार कम्पनी ‘चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुप’को लापरवाहीका कारण लहानका करिब चार सय नेपाल टेलिकमका ग्राहकको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
लहान नगरपालिका-४ स्थित यज्ञभूमि मैदानमा क्रिकेट रंगशाला निर्माणको काम सुरूवात भएको छ। संघ र स्थानीय सरकारको संयुक्त लगानीमा अन्तरास्ट्रिय स्तरको रंगशाला निर्माणको काम सुरू भएको हो ।
जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सोहिजन(सजिनु)को तरकारी, करी र बडीजस्ता परिकार महत्त्वपूर्ण र अनिवार्य मा...
एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी मुख्यालयले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कूलर जारी गरेको प...
सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।