नागरिक संवाददाता नागरिक संवाददाता
तीन वर्षमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत
अर्थ
Clock १४ फागुन २०७९ | ३ मिनेट पाठ
तीन वर्षमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत
आर्थिक वर्ष २०८०/८१ देखि आव ०८२/८३ सम्मको मध्यकालीन खर्च संरचना तयार गरेको आयोगले हरेक आवमा आर्थिक वृद्धि बढाउँदै लैजाने लक्ष्य लिएको छ।
Whatsapp
पत्रकारिता र सञ्चामाध्यमबाटै मातृभाषा संरक्षण
समाज
Clock १४ फागुन २०७९ | ३ मिनेट पाठ
पत्रकारिता र सञ्चामाध्यमबाटै मातृभाषा संरक्षण
कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाटै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रूपमा मान्यता दिलाउन पनि प्रेस...
Whatsapp
वैद्यखानाबाट औषधि उत्पादन सुरु
समाज
Clock १४ फागुन २०७९ | २ मिनेट पाठ
वैद्यखानाबाट औषधि उत्पादन सुरु
स्वास्थ्य मन्त्रालयले २०७९ असोजमा डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
Whatsapp
देउवाको रोजाइमा पौडेल
राजनीति
Clock १४ फागुन २०७९ | ५ मिनेट पाठ
देउवाको रोजाइमा पौडेल
१३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।
Whatsapp
'धरान १० के रन' मा दिपक र राजपुरा विजेता
खेल
Clock १३ फागुन २०७९ | २ मिनेट पाठ
'धरान १० के रन' मा दिपक र राजपुरा विजेता
'११ औं धरान १० कि.मी.नेवा च्यारिटी रन २०७९' मा खुला पुरुषतर्फ पाँचथरका दिपक सुहाङ प्रथम भएका छन् भने महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन्।
Whatsapp
आरुघाटमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न
समाज
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
आरुघाटमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न
आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ।
Whatsapp
प्याब्सन सिन्धुलीको खेलकुद प्रतियोगिता सुरु
खेल
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
प्याब्सन सिन्धुलीको खेलकुद प्रतियोगिता सुरु
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिन्धुलीको जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता सुरु भएको छ।
Whatsapp
लागु औषधसहित तीनजना पक्राउ
समाज
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
लागु औषधसहित तीनजना पक्राउ
कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
आगलागीबाट उदयपुरमा एक घर जलेर नष्ट
समाज
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
आगलागीबाट उदयपुरमा एक घर जलेर नष्ट
शुक्रवार राति लागेको आगोले जिल्लाको उदयपुर गढी गाउँपालिका ६ नागबेलेस्थित टीकबहादुर मगरको घर र घरभित्र रहेको धनमाल नष्ट भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस