नागरिक संवाददाता नागरिक संवाददाता
प्रदेश १: राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने
राजनीति
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
प्रदेश १: राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
Whatsapp
तेह्रथुममा भीषण आगलागी, २३ घर जलेर नष्ट, गाउँपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा सकस
समाज
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
तेह्रथुममा भीषण आगलागी, २३ घर जलेर नष्ट, गाउँपालिकाको दमकल नहुँदा आगो नियन्त्रणम...
आठराई गाउँपालिका वडा नं–६ चुहानडाँडाका वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार मान्छे बस्दै आएको हालसम्म ९ वटा घर र मान्छे नबस्ने १४ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
Whatsapp
कतार र मालिन्दोको जहाजले काठमाडौंमा अवतरण गर्न सकेनन्
समाज
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
कतार र मालिन्दोको जहाजले काठमाडौंमा अवतरण गर्न सकेनन्
शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले अवतरण गर्न सकेको छैन्।
Whatsapp
बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध
राजनीति
Clock १२ फागुन २०७९ | ३ मिनेट पाठ
बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन्।
Whatsapp
दुई दशकदेखि फरार रहेका तीन अभियुक्त पक्राउ
समाज
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
दुई दशकदेखि फरार रहेका तीन अभियुक्त पक्राउ
झण्डै दुई दशकदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेका छ।
Whatsapp
तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन,  पेसी भोलि
खेल
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन, पेसी भोलि
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत गएर पुनरावेदन दर्ता गराएका हुन्।
Whatsapp
'केपी ओली कप' हेर्दै ओली (तस्बिरहरू)
खेल
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
'केपी ओली कप' हेर्दै ओली (तस्बिरहरू)
‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरू भएको छ।
Whatsapp
विश्वकप लिग टु मा परेनन् सन्दीप, उनको पक्षमा सर्वोच्चको फैसला आए अन्तिम खेल पनि खेल्नेछन्
खेल
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
विश्वकप लिग टु मा परेनन् सन्दीप, उनको पक्षमा सर्वोच्चको फैसला आए अन्तिम खेल पनि...
क्रिकेट खेलाडी सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेलमा पर्ने सम्भावना कम रहेको छ।
Whatsapp
वैदेशिक व्यापार घट्यो, व्यापार घाटा ८ खर्ब
अर्थ
Clock ११ फागुन २०७९ | ३ मिनेट पाठ
वैदेशिक व्यापार घट्यो, व्यापार घाटा ८ खर्ब
भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आवको ७ महिना (माघसम्म)को तथ्यांक अनुसार वैदेशिक व्यापार करिब पौने २ खर्ब रूपैयाँले घटेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस